• वैशाख २५, २०७७
  • जुनकिरी खबर

कतार च्यारिटीले दियो प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री

alt

 प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले पीपीई, आइआर थर्ममिटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आइआर थर्ममिटर २५वटा, मास्क, ग्लोब्सलगायत गरी ५ हजार १ सय २५ थान सामग्री हस्तान्तरण गरेको गरेको हो ।

बिहीबार बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिए ।  सामग्री लिँदै मन्त्री घिमिरेले संकटको समयमा सबैको सहयोग आवश्यक रहेको बताउँदै स्वास्थ्य सामग्री प्रदान गरेकोमा कतार च्यारिटीलाई धन्यवाद दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]