• जेठ १९, २०७७
  • जुनकिरी खबर

साथीहरुबाटै इटहरीमा एक जनाको हत्या

alt

आफ्नै छिमेकी साथीहरुले इटहरी २० तरहराका ३० बर्षिय राजन राईलाई निर्मम हत्या गरेका छन । मादक पदार्थ खाएर लठ्ठ भएका ३ जना युवाहरुले राजनको निर्मम हत्या गरेको प्रहरीले बताएको छ ।

साथीहरु सँग जिस्कने क्रममै राईको निर्मम हत्या भएको प्रहरीले दाबी गरेको छ । अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ सहित अन्य एक जनाले राईको हत्या गरेको प्रहरी बताउँछ । जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य बिबाद भएको थियो । सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारी बताउँछन ।

घट्नामा संलग्नको खोजि कार्य जारी रहेको र बेलुका सम्म हत्याराहरु पक्राउ गरिने इलाका प्रहरी कार्यलय इटहरीले बताएको छ । लागु औषध खाने ठाउ बनाएर उनीहरुको समुहले गाजा समेत खार्दै आएका थिए ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]