• जेठ २८, २०७७
  • जुनकिरी खबर

आरोग्य आयुर्बेदिक क्लिनिकले माया घर नेपालमा आश्रित रहेकालाई खाना खुवाए

alt

आरोग्य आयुर्बेदिक स्वास्थ्य क्लिनिक इटहरीका सञ्चालक,तथा नेपाल आयुर्बेद औषधि ब्यबसायी संघ प्रदेश नं. १ का सचिब तथा साहित्यकार जि.पि. तिवारीले इटहरी २ स्थित माया घर नेपालमा आश्रित रहेका करिब ५० जना दिनदुखी असायहरुलाइ दिउसोको खाजा खुवाएर सहयोग गरेका छ्न ।
तिवारीका सुपुत्र कौशल तिवारीको १६ औं जन्म उत्सबको अवसरमा उक्त सहयोग गरेको माया घरकी सचिब शुभद्रा प्याकुरेलले जानकारी दिइन ।

आफुले माया घरको भ्रमण गर्दा त्यहा रहेका अस्क्तहरुलार्इआहयोगग गर्न पाउँदा आफू खुशी भएको तिवरीले बताए । माया घरमा आश्रितहरु लाई सहयोग पुगोस भन्ने हेतुले केही आयुर्बेदीक औषधिहरु अश्वगन्धा चुर्ण , मसाज तेल तथा सेनेटाइजर समेत संस्थालाई हस्तान्तरण गरेको तिवारीले बताए ।
उक्त जन्म उत्सव कार्यक्रममा संस्थाका अन्य सदस्यहरु आजिबन सद्स्यहरु तथा इटहरीका योग प्रशिक्षक तथा आरोग्य आयुर्बेदिक स्वास्थय क्लिनिकका फिजियो थेरापिष्ट श्याम पौडेल समेतको सहभागी रहेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]