• जेठ २९, २०७७
  • जुनकिरी खबर

सुनसरीमा ३ जना नयाँ कोरोना सङ्क्रमित थपिए

alt

सुनसरीमा पछिल्लो पटक थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरी जिल्लाको हरी नगर क्वारेनटाइनमा बस्ने २ जना र रामधुनीको क्वारेनटाइनमा बस्ने १ जना गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो थपिएका ३ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ पुगेको छ ।

बिहीबार थपिएका सबै जान क्वारेनटाइनमै बसेका पुरुषहरू रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]