• असार २, २०७७
  • जुनकिरी खबर

इटहरी क्वारेनटाइनमा बसेका एक जनाको कोरोना पुष्टि

alt

सुनसरीको इटहरीका एक पुरुषमा कोरोना पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टाईनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो ।

उनी एक हप्ता अगाडी भारतबाट इटहरी आएका थिए । क्वारेन्टाईनमा रहेकै बेला ज्वरो आएको र धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ  पुष्टि भएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन । उनलाई हाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेशनमा  राखेर उपचार भईरहेको उपमेयर गौतमको भनाई थियो ।

 भारतबाट आएर जनता क्याम्पसको क्वारेन्टाईनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो । उनी इटहरी निवासी नै हुन । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यस अघि इटहरीकै एक युवामा कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]