• असार ४, २०७७
  • जुनकिरी खबर

गोठगाउमा अस्पतालबाट ४० जना कोरोना संक्रमणबाट मुक्त

alt

मोरगंको गोठगाउमा रहेको कोरोना अस्पतालबाट ४० जना कोरोना संक्रमणबाट मुक्त भएर बिदा भएका छन ।

कोरोना संक्रमण भएका एक सय १८ जना उपचाररत रहेको सुन्रहरैचाको गोठगाउँमा रहेको कोभिड १९ आइसोलेसन अस्पतालबाट निको भएर ४० बिदा भएका हुन । कोरोना भाइरसलाई जितेर कोराना मुक्त भएकाहरुलाई प्रदेस नम्बर १का सामाजिक विकास मन्त्री जीवन घिमीरे , प्रदेस सांसदद्धय लोकप्रसाद संगौला , राजकुमार ओझा, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल ,उपप्रमुख धनमाया तामागंले फुलको गुच्छा दिएर विदाई गरे।

घर पठाइएको छ । अस्पतालमा रहेका कोरोना संक्रमित मध्ये यही असार २ गते ५२ जनाको श्वाव परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउका संयोजक डा. शैलेशमणि पोखरेलले जानकारी दिए । नेपाल सरकारको पछिल्लो निर्देशीका अनुसार पहिलो पटकको परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज दिनुपर्ने भएकाले सोही अनुसार ४० जनालाई डिस्चार्ज गरिएको पोखरेलले वताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]