• असार ६, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगर आर्थिक बर्षको वजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलन गदैं

alt

 सुनसरीको इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको छ ।

वजेट तथा योजना तर्जुमा समितिले विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजालसँग छलफल गरि सुझाव लिएको समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

आगामी आर्थिक बर्षको वजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरुलाई उपमहानगरले प्राथमिकता दिने भएको छ ।

समितिले एकल महिला,अपांगता भएकाहरु,कलाकार,साहित्यार,पत्रकार,युवा उद्यमीहरुको सुझाव पनि लिइएको जनाएको छ । त्यस्ता के के कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण सुझावहरु प्राप्त भएको उपमेयर गौतमले बताइन् ।

संविधान अनुसार असार १० गते प्रत्येक स्थानीय तहकोबजेट सार्वजनिक गर्न समय सिमा तोकिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]