• असार २०, २०७७
  • जुनकिरी खबर

भारी वर्षाको सम्भावना, सतर्क रहन आव्हान

alt

मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षाको सम्भावना रहेको भन्दै सजग गराएको छ । देशभर मेघगर्जसहित वर्षा हुने सम्भावना रहेको र सुदुरपश्चिम, प्रदेश ५ र प्रदेश १ मा वर्षा भइरहेको भन्दै महाशाखाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकोछ ।

महाशाखाले प्रकाशन गरेको बुलेटिनअनुसार आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ ।

बिहान ६ बजे सार्वजनिक गरिएको बुलेटिनमा आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुको नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र तराई क्षेत्रमा डुवानकोसमेत सम्भावना रहेकोले सर्तक रहन भनिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]