• असार २८, २०७६
  • जुनकिरी खबर

अपडेट : प्रदेश १ मा मृत्यु हुनेको संख्या १४ पुग्यो

alt

लगातार परेको पानीका कारण गएको पहिरो र बाढीले प्रदेश १ मा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा २, ओलढुंगामा ३, भोजपुरमा ४, इलाममा १ र सुनसरीमा १ ले हालसम्म ज्यान गुमाएका छन् । 

पूवी तराइृका झापा, मोरङ र सुनसरी ढुवानमा परेको छ । पहाडाी क्षेत्रमा पहिरोले जनधनको क्षति भइरहेको छ । बेपत्ताको संख्या बढेकोले मृत्यु हुनेको सख्या बढ्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]