• असार २२, २०७७
  • जुनकिरी खबर

माक्स नलगाई हिड्नेलाई कारवाही गर्न गृहकाे निर्देशन

alt

पछिल्लाे समय मानिसहरूमा  काेराेना सक्रमण त्रास घट्दै गएकाे छ । लकडाउन खुकुलाे भएसंगै मानिसहरू अन्य समय जसरी नै घरबाहिर हिडुल गर्ने भेला हुने जस्ता क्रियाकलाहरू भइरहेकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमणलाई मध्यनजर गरेर मापदण्ड बनाएकाे भए पनि समुदायमा त्यसकाे पालना भएकाे देखिदैन ।

यस्ताे अवस्थामा मृह मन्त्रालयले जनस्वास्थकाे मापदण्ड पालना नगरी बाहिर निस्केकाे भेटेमा कार्वाही गर्न निर्देशन दिएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा.जोगेश्वर गौतमले जानकारी गराएका छन् । 

 उने बन्दाबन्दिकाे उल्लघन गर्ने,  माक्स नलगाई हिडेकाे पाइएमा त्यस्ता व्यक्तीहरूलाई गृहले कारवाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएकाे बताएका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]