• असार २४, २०७७
  • जुनकिरी खबर

इटहरीमा २ जनामा कोरोना संक्रमण

alt

इटहरी उपमहानगरपालिकामा आज थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । इटहरी उपमहानगरपालिकाको क्वारेनटाईनमा बसेका दुइजना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

संक्रमित इटहरी २ का युवा साउदीबाट आएका थिए भने इटहरी ४ का संक्रमित युवा कतारबाट आएका थिए । इटहरीको जनता क्वारेन्टाईनमा रहेका उनीहरुको पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ भएको इटहरी अस्पतालले जनाएको छ । 

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७ जना पुगेको छ । सुनसरीमा संक्रमितहरु मध्ये ७३ जना निको भईसकेका छन । सुनसरीका विभिन्न पालिकाहरुमा अहिले ४ सय २४ जना क्वारेन्टाईनमा छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]