• साउन ३, २०७७
  • जुनकिरी खबर

लायन्स क्लब अफ इटहरीद्धारा मास्क वितरण

alt

शनिबार लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले मोरङको सुन्दरंहरैचाँ स्थित बलियामा मास्क वितरण गरेको छ । 

कोरोना भाईरस संक्रमण भईरहेका बेला सडकमा गुड्ने सवारीसाधनमा अन्य भन्दा जोखिम बढी हुने भएकाले सवारी चालक तथा यात्रुलाई मास्क वितरण गरिएको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन् ।

कार्यक्रममा मास्क कसरी लगाउने? हात कसरी धुने समेतको प्रयोगात्मक जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा ईन्टरनेसनल ३२५ ए १का भिजन चिफ विकास अधिकारी, एओजि राजेन्द्र केशरी घिमिरे, स्थानीयबासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
करिब २ सय सवारी चालकलाई मास्क वितरण गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]