• साउन ९, २०७७
  • जुनकिरी खबर

कोरोना संक्रमित बजारमा हिँडेपछि सुनसरी सदरमुकाममा निषेधाज्ञा

alt

कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति खुलेआम बजारमा हिँडेपछी सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजार भरी घुमफिर गरेको खुलासा भएपछि इनरुवामा निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए।

कोरोना पोजिटिभ देखिएका प्रहरी बजार भरी हिँडडुल गरेका कारण जोखिम उत्पन्न हुने भएकाले इनरुवालाई सुरक्षित राख्न बजारसमेत बन्द गर्न निर्देशन दिएको प्रजिअ पोखरेलले जानकारी दिए। स्थानीय प्रशासनको निर्देशन बमोजिम इनरुवा बजार बन्द गरिएको छ। कोरोना पोजिटिभ देखिएका प्रहरीलाई नियन्त्रणमा लिइएको प्रजिअ पोखरेल ले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]