देश १ सरकारले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले मृतक परिवारलाई जनही दुई लाख र घाइतेको उपचार गराउने निर्णय गरेको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved