• साउन १८, २०७७
  • जुनकिरी खबर

सुनसरीको झुम्का २४ गतेसम्म लकडाउन

alt

कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अत्यावस्यक कामबाहेक रामधुनी नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको छ ।

रामधुनी नगरक्षेत्रको समुदाय उच्च जोखिममा भएकाले शनिबार बेलुका राति १२ बजेदेखि साउन २४ गतेसम्म अत्यावस्यकबाहेक नगर तथा वडाका सम्पुर्ण काम तथा हाटबजार र ब्यापार–ब्यवसाय बन्द गराउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।

साप्ताहिक बजारहरुमा भिडभाड बढ्दै गएको कारण बजारहरु बन्द गर्ने निर्णय भएको रामधुनी नगरपालिकाले जनाएको छ । सर्बसाधरणहरुलाइ समेत सचेत र सजक हुन नगरबासीलाइ आग्रह गरेको हो

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]