• साउन २०, २०७७
  • जुनकिरी खबर

इटहरीमा एक जना कर्मचारी सहित ३ जनामा कोरोना सङ्क्रमण

alt

इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी सहित इटहरीमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्राप्त जानकारी अनुसार इटहरी उपमहानगरपालिका ६ र ९ नम्बर वडाका २ जना सहित एक जना उपमहानगरपालिकाको कर्मचारी रहेको स्रोतले बताएको छ । कोरोना सङ्क्रमितहरूको रिपोर्ट इटहरी उपमहानगरपालिकामा आई सकेको भए पनि सार्वजनिक गरिएको छैन ।

इटहरीमा समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएको र समुदायका मानिसमा निरन्तर सङ्क्रमण देखिएकोले इटहरी उपमहानगरपालिकामा अव के गर्ने ? भन्ने बारेमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठक अहिले ४ बजे इटहरी अस्पतालमा वस्दैछ ।

कोभिड १९ महामारीको समीक्षा र आगामी रणनीति तयार गरी लकडाउन सम्म हुन सक्ने इटहरी उपमेयर लक्ष्मी गौतमले आफ्नो फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]