• साउन २८, २०७७
  • जुनकिरी खबर

इटहरीमा डेरा गरि बस्ने प्रदेश सासंदलाई कोरोना पुष्टि, श्रीमानको पनि रिर्पाेट पोजेटिभ

alt

सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर हुनुभएकी तर इटहरी बसोबास गर्दै आएकी प्रदेश एक सांसद माननीय कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पोजेटिभ भएको हो ।

गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टिनमा स्वाव परीक्षण गरेको र २८ गते कोरोना पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ । हाल उनको परिवार इटहरी ४ मा बस्दै आएका छन ।

त्यसैगरी इटहरी ४ कै एक पुरूषमा पनि कोरोना संक्रमण भएको छ संक्रमित पुरुष उनकै श्रीमान हुन । दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरी परिक्षणका लागि पठाएका थिए ।

यसैबिच इटहरीमा दुई जना थपिए संगै इटहरीमा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ भने १६ जना उपचार पछि घर फर्किसकेका छन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]