• साउन २९, २०७७
  • जुनकिरी खबर

इटहरीमा थप १३ जनामा कोरोना पुष्टि

alt

इटहरी उपमहानगरपालिकामा एक जना उपमहानगरपालिकाको कर्मचारी र एक प्रहरी सहित आज १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको साउन २३,२४ र २५ गते सङ्कलन गरिएको स्वाबको नमुनाबाट बिहिबार १० जना पुरुष र ३ जना महिला गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमितहुनेहरुमा इटहरी उपमहानगरपालिकाको वडा नं। ६ मा ३ जना, वडानं। ७ र ९ का २,२ जना, वडानं। ५, १४, १६, १७, १९, २० का एक एक जना र इटहरी उपमहानगरपालिकाको कर्मचारी १ जना र इलाका प्रहरी कार्यालय इटहरीका १ जना प्रहरी रहेको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले बताए ।

यो सँगै इटहरी उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]