• भदौ ७, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १४ गते सम्मकालागि थपियो निषेधित क्षेत्र

alt

सुनसरीमा निषेधित क्षेत्रको अवधि बढाइएको छ । यसअघि जारी गरेको निषेधित क्षेत्रको अवधि आज राती सकिने भएपछि सुनसरी प्रशासनले १४ गते सम्मकालागि उक्त अवधि लमब्याएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभर भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ । सुनसरी प्रशासनले तेस्रो पटक आज निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो ।जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]