• भदौ १७, २०७७
  • जुनकिरी खबर

राती ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल नगर्न प्रशासनको आग्रह

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले राती ९ बजेदेखि विहान ५ बजेसम्म हिड्डुल नगर्न आग्रह गरेको छ ।

बुधबार प्रशासनले सूचना जारी गर्दै सुनसरी जिल्लाभरिका कुनैपनि स्थानमा राती ९ बजेदेखि विहान ५ बजेसम्म हिड्डुल नगर्ने उल्लेख छ । तर यो कफ्र्यु लगाइएको नभई जिल्लावासीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए ।

प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरु तथा दीर्घरोगी लाई कुनैपनि काममा घरबाट आवत जावत नदिने उल्लेख छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]