• भदौ २१, २०७७
  • जुनकिरी खबर

इटहरीको क्षेत्रीय रगंशालामा आइसोलेसन सेन्टर धमाधम बन्दै

alt

कोरोना संक्रमणमा परेकाहरुलाई प्रदेश एक सरकारको सहयोगमा इटहरी उपमहानगरले धमाधम आइसोलेसन वार्ड बनाउँन थालेको छ । इटहरी ९ स्थित इटहरी रंगशालामा निमार्णधिन सय वेडको आईसोलेसन वार्ड निमार्णको कामले तीव्रता पाएका हो ।

इटहरीमा बढि जनसंख्या भएकोले संक्रमणको दर समेत बढ्न सक्ने भन्दै आइसोलेसन वार्ड निमार्णमा तीव्रता दिएको इटहरी ९ का वडाध्यक्ष तथा निमार्ण संयोजक भुपेन्द्र बरालले जनाए । बरालले भने म औरात्र आइसोलेसन बनाउँन खटिरहेको छु ।

118784643_2136151276528751_4821237579518492110_o सय वेडको आइसोलेसन वार्डमा अहिले धमाधम काम भईरहेको छ । अहिले खानेपानी तथा बाथरुम र शौचालय निमार्णको कामले प्रथामिकता पाईरहेको वडाध्यक्ष बराल बताउँछन । आइसोलेसन वार्डमा फ्रि वाईफाईका साथै विजुलीको पोलहरु लौजाने काम भईरहेको बरालको भनाई छ ।

संक्रमितहरुको संख्या बढ्दै गएको कारण अहिले हामी गम्भिर भएका छौ बरालले भने । ५ दिन भित्र आइसोलेसन वार्ड तयारी अवस्थामा भईसक्ने बताईएको छ । सबै सामाजिक अगुवा तथा इटहरीबासीले धेरै सहयोग गरेका छन बरालले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]