• असार ३१, २०७६
  • जुनकिरी खबर

किसानलाई राहत दिन माग

alt

देशसभा बैठकमा सांसदहरूले बाढी र डुबानले खेती नष्ट भएका कृषकका लागि क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्षी दल संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले बाढी र डुबानले कृषकले रोपेको धान बाली नष्ट भएको र रोप्न बाँकी रहेको बीउ बगाएकाले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई २ लाख र घाइतेको निःशुल्क उपचार गर्ने प्रदेश सरकारको निर्णय स्वागत योग्य भएको तर पीडित कृषकका लागि पनि राहत प्याकेज ल्याउनुको विकल्प नभएको उनको भनाई थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]