• भदौ २७, २०७७
  • जुनकिरी खबर

इटहरीका बजारहरु सेनिटाइज गरिदै

alt

सुनसरीको इटहरीका भिडभाड हुने मार्केटहरुमा सेनिटाइज गरिएको छ । उद्योग बाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजनमा इटहरी चोकमा सेनिटाइज गरिएको हो ।

इटहरीमा भिडभाड बढ्दै गएको भन्दै बजारमा कोरोना भाईरस भगाउने अभियानमा सेनिटाइज गरिएको वरिष्ठ उपाध्यक्ष तथा इटहरीका सामाजिक अभियान्ता दिवस पोखरेलले बताए । इटहरीको जनता स्कुल,सुविधा मार्केट रआरसिटि मार्केटमा सेनिटाइज गरिएको पोखरेलले बताए ।

सामाजिक अभियान्ता केशव कार्कीले कोरोना भाईरसको संक्रमण बढ्दै गएको इटहरी आसपासका मार्केटमा सेनिटाइज गरिएको बताए । कार्कीले भने व्यापारीहरुले पनि अधिकत सुरक्षा अपनाउँनुको विकल्प देखिएन । सुरक्षा अपनाएर मात्र सर्वसाधरणहरुलाई बाहिर निस्कन कार्कीको आग्रह छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]