• असोज १, २०७७
  • जुनकिरी खबर

इटहरीमा थप १५ जना कोरोना संक्रमित थपिए

alt

इटहरीमा आज थप १५ जनामा कोरोना पुष्टि भएको छ । 19 संक्रमण  हुनेहरु इटहरी ४ का १ जना- ४४ वर्षिय पुरुष, इटहरी ५ का ४ जना- २६ वर्षिय पुरुष र ११,२२,२४ वर्षिय महिला , इटहरी ९ का २ जना - १८ र ५२ वर्षिय पुरुष , इटहरी १३ का २ जना- ३५ र ६० वर्षिय पुरुष, इटहरी १९ का १ जना - ३९ वर्षिय महिला रहेका छन ।

इटहरी २० का ३ जना- १३ वर्षिय महिला र १६,२० वर्षिय पुरुष ससस्त्र प्रहरी पकलीका १ जना- २७ वर्षिय पुरुष, इलाका प्रहरी इटहरीका  थुनुवा १ जना- ३९ वर्षिय पुरुष रहेका छन । इटहरीमा हाल सम्म संक्रमणको संख्या ३६५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]