• असोज २, २०७७
  • जुनकिरी खबर

इटहरीमा ३४ जना कोरोना संक्रमित थपिए

alt

इटहरीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ ३१ गते संकलन गरिएको स्वाब मध्ये इटहरी २ का २ जना ३५ र ४२ वर्षिय महिला, इटहरी ५ का ७ जना १४,३४,२५ वर्षिय पुरुष र ५,९,३७,४८ वर्षिय महिला, इटहरी ६ का १ जना-३६ वर्षिय पुरुष, इटहरी ९ का १ जना ७३ वर्षिय पुरुष, इटहरी १० का २ जना ३२ र ५१ वर्षिय पुरुष, इटहरी १२ का २ जना ४२,४८ वर्षिय पुरुष, इटहरी १३ का १ जना ४४ वर्षिय महिला, इटहरी १६ का २ जना १२,१८ वर्षिय पुरुष, इटहरी २० का ५ जना १३ वर्षिय महिला र ७,८,२०,४० वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी झुम्का कारागारका ४ जना ३०,४२,४५,६५ वर्षिय पुरुष, इ. प्र. का. इटहरी का २ जना २७,३३ वर्षिय पुरुष र कोशी अस्पतालमा आफै परिक्षण गरेका इटहरी ४ का १ जना २२ वर्षिय पुरुष, इटहरी ५ का १ जना २७ वर्षिय महिला, इटहरी ११ का १ जना- २७ वर्षिय महिला, इटहरी १२ का १ जना ३८ वर्षिय महिला र इटहरी १३ का १ जना ५० वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

इटहरीमा हाल सम्म संक्रमण पुष्टि हुनेको संख्या ३९९ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]