• असोज ५, २०७७
  • जुनकिरी खबर

नागरिक समाज इटहरीको अध्यक्षमा सन्तबहादुर डुम्जन

alt

इटहरी क्षेत्रमा सामाजिक गतिविधिमा निरन्तर क्रियाशील सन्तबहादुर डुम्जन नागरिक समाज इटहरीको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।

आइतबार इटहरीमा भएको नागरिक समाज इटहरीको भेलाले ढुवानी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका समाजसेवी डुम्जनको अध्यक्षतामा समाजका लागि २१ सदस्यीय समिति पनि चयन गरेको छ । भेलाले नागरिक समाज इटहरीको उपाध्यक्षमा महेन्द्र गिरी, वीरबहादुर लिम्बु र राजु केसी, महासचिवमा चिरहाङ्ग राइ र सचिवमा बालिका भट्टराइलाइ चयन गरेको छ ।

त्यसै गरी सदस्यहरुमा अनन्त बिष्ट, आरके राइ, सुरेन्द्र तामाङ्ग, गंगा आचार्य, राजेन्द्र बास्तोला, तेज दाहाल, उर्मिला कटुवाल, पूण्यप्रभा गुरागाइ, लक्ष्मी थेवे, भोलाकाजी बस्नेत, द्रोर्णबहादुर न्यौपाने, सुमित अधिकारी, शिवभक्त राजलवट, धनकुमारी जिमी, डिल्लीप्रसाद भट्टराइ छानिएका रहेका छन् ।

भेला नागरिक समाज इटहरीका बर्तमान अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित समितिको कार्यकाल एक वर्षको रहने छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]