• असोज ११, २०७७
  • जुनकिरी खबर

इटहरी नमुना कलेजमा कक्षा ११ बाटै कानुन पढ्न पाइने

alt

सुनसरीको इटहरीस्थित इटहरी नमुना कलेज विद्यार्थीहरुको रोजाईमा पर्ने पहिलो कलेजको रुपमा स्थापित भएको छ । प्रदेश १ मा निजी क्षेत्रमा सवैभन्दा वढी शैक्षीक कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्थाको रुपमा दर्ज भएको यस कलेजमा विद्यार्थीको मनोभावना अनुरुप अध्ययापन गराउदै व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको कलेजले कक्षा ११ बाट नै कानुन विषयको पढाई सुरु गर्ने भएको छ ।

सुनसरीमा पहिलो पटक प्लस टु मा कानूनको पढाई सुरु गर्न लागिएको इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपानेले बताए ।

अब ११ र १२ देखि नै कानुन विषय पढ्न पाउने छन् प्लस टु बाट नै कानुन विषय पढ्न पाउने भएकोले समय र पैसा दुवैको बचत हुने भएको छ । मुलुक संघीयतमा गए सँगै तल्लो निकायमा समेत न्यायिक अधिकार रहेकोले सबैतिर कानुनी कुराहरू जान्नुपर्ने भएको र अहिले कानुन विषयमा स्कोप समेत भएकोले विधार्थिहरुको यो विषयमा आकर्षण देखिन्छ । प्लस टु मा विज्ञान, व्यवस्थापन , मानविकि ,शिक्षा र होटल म्यानेजमेन्ट कक्षाहरु पनि सञ्चालन गर्दैै आएको छ । इटहरी लगायत आसपासका क्षेत्रका कलेजहरुमा नभएका विषयहरु समेत समावेश गरेको नमुना कलेजमा इटहरीवाट मात्र नभइ टाढाटाढाका विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]