• असोज २०, २०७७
  • जुनकिरी खबर

इटहरीमा थपिएका ४६ जनाको यस्तो छ वडागत विवरण

alt

इटहरीमा आज थप ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । असोज १६ र १७ गते गरिएको स्वाब संकलन मध्ये थप ४६ जनामा कोरोना पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

संक्रमित हुनेहरुमा इटहरी १ का ४१ वर्षीय पुरुष र ६५ वर्षीया महिला, इटहरी २ का ५० वर्षीय पुरुष, इटहरी ४ का ३८, ६४ वर्षीय पुरुष र १७, ७० वर्षीया महिला, इटहरी ५ का ३७, ५५, ८५ वर्षीय पुरुष र १, २०, २७, २८, ३०, ३३, ४२, ५० वर्षीया महिला, इटहरी ६ का २७, ४९ वर्षीय पुरुष र ५० वर्षीया महिला, इटहरी ७ का ३१ वर्षीय पुरुष २९, ३६ वर्षीया महिला, इटहरी ९ का २४, ३१, ४९ वर्षीय पुरुष र ४९ वर्षीया महिला रहेका छन् ।

यस्तै, इटहरी १० का ३५ वर्षीया महिला, इटहरी ११ का ३५ वर्षीय पुरुष, इटहरी १३ का ३९ वर्षीया महिला, इटहरी १७ का ३२ वर्षीया महिला, इटहरी २० का १४, ६२ वर्षीय पुरुष र ६० वर्षीया महिला, शशस्त्र प्रहरी बल पकलीका ३६ वर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका २८ वर्षीय पुरुष, ३० वर्षीया महिला र थुनुवा मध्ये १६, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, विभिन्न अस्पतालमा सेल्फ परीक्षण गराएका इटहरी १ का ३५ वर्षीय पुरुष, इटहरी ५ का ८९ वर्षीय पुरुष, इटहरी १२ का ४२ वर्षीय पुरुष, इटहरी १३ का ३३ वर्षीय दुई जना पुरुष रहेका छन् ।

यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको कुल संख्या ६ सय १२ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]