• असोज २२, २०७७
  • जुनकिरी खबर

इटहरीमा थप १८ जनामा कोरोना पुष्टि

alt

 इटहरीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा इटहरी १ का ३१ बर्षीय पुरुष, इटहरी ४ का ३८ बर्षीय पुरुष, इटहरी ६ का ३२ बर्षीय पुरुष, इटहरी ८ का ३ जना, ५६ र २८ बर्षीय पुरुष, ५० बर्षीया महिला, इटहरी १२ का २९ बर्षीय पुरुष र २४, २८, ३०, ३३ बर्षीया महिला, इटहरी २० का ७ बर्षीय बालक रहेका छन् ।

त्यस्तै, विभिन्न अस्पतालमा आँफै स्वाब दिएका मध्ये इटहरी ४ का ५४ बर्षीय पुरुष, इटहरी ५ का ६१ बर्षीया महिला, इटहरी ७ का ६८ बर्षीय पुरुष, इटहरी २० का ३४ बर्षीय पुरुष र २५ बर्षीया महिला रहेका छन् ।

योसँगै इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ सय ५३ पुगेको छ भने ५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]