• कार्तिक ७, २०७७
  • जुनकिरी खबर

इटहरीमा गरिदै आएको फुलपाती शोभा यात्रा प्रभावित

alt

कोरोना कहरका कारण हरेक वर्ष फुलपातीका दिन धुमधामका साथ सुनसरीको इटहरीमा गरिदै आएको भगवतीको शोभा यात्रा प्रभावित वनेको छ ।

विगतका वर्षहरुमा समाज कल्याण सत्संगबाट नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी सहितको सहभागितामा भगवतीको शोभा यात्रा निकाल्ने गरिएकोमा यस पटक भने कोरोना कहरका कारण प्रभावित वनेको हो ।

इटहरी ५मा रहेको सत्संग भवनबाट धार्मिक झाकी सहित इटहरी बजार परिक्रमा गरि राधाकृष्ण शिव मन्दिर हुदै सार्वजनिक दुर्गा पुजा स्थलमा पुजा पाठ सहित सलामी चढाउने गरिएको थियो तर यस पटक भने कोरोनाका कारण औपचारिकता प्रदान गर्दै परम्परालाई निरन्तरता दिने काम गरेको यामप्रसाद निरौलाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]