• कार्तिक १४, २०७७
  • जुनकिरी खबर

एक लाख बढीको भन्सार छली ल्याएको सामान बरामद

alt

सुनसरी प्रहरीले असोज महिनाभित्र मात्रै एक लाख रुपैयाँभन्दा बढीको भन्सार छली गरेर नेपाल भित्र्याएको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका विभिन्न नाकाबाट भित्र्याइएको एक लाख ६ हजार २५५ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा सूर्तीजन्य पदार्थ बरामद गरेको हो ।

भन्सार छली गरी सुनसरीका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]