• साउन २, २०७६
  • जुनकिरी खबर

७ वटै प्रदेशमा नगर विकास कोष गठन

alt

सरकारले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित ७ जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार प्रदेश १ बाट दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, प्रदेश २ बाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावती, प्रदेश ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल रहेका छन् ।


त्यस्तै, गण्डकी प्रदेशबाट पोखरा उपमहानगरपालिका मेयर मानबहादुर जिसी, प्रदेश ५ बाट बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेशबाट गौरीगंगा नगरपालिकाका मेयर भीम देउवालाई मनोनयन गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]