• मंसिर २३, २०७७
  • जुनकिरी खबर

प्रधानध्यापक श्रेष्ठको हत्या प्रकरण : दुबै हात बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि

alt

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थितसरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको गोली हानेर हत्यागरेको भनिएको घटना धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको पुष्टिभएको छ ।

मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा ५४ वर्षियश्रेष्ठको दुबै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको हो ।

प्रहरीको टोली घटनास्थलमा पुग्दा मतृकको दुबै हातबाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बरप्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए ।

दुबै हात बाँधेको अवस्थामा पछाडी रहेको छ । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ ।

मंगलबार बिहान ७ बजेको समयमा  ४/५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाईघरबाट उठाएको सूचना आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवज पनि आएको स्थानीयले दिएको जानकारीलाई उद्धृत गर्दै डिआइजी कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]