• साउन ५, २०७६
  • जुनकिरी खबर

तमोरमा बगेर २ युवक बेपत्ता

alt

पाँचथरको हिलिहाङ गाउँपालिका वडा ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ ५ सुभाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र १९ वर्षीय छोरा जीवन सुहाङ छन् ।

बिहान माछा मार्न उनीहरु सुभाङ र तेह्रथुमका छातेढुंगाको सिमावर्ती क्षेत्रमा तेह्रथुमकै आफन्तसँग माछा मार्न नदीमा पसेका थिए । तमोर नदीमा पसेका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई तेह्रथुम खण्डतर्फबाट तमोरले बगाएको थियो ।


उनीहरुसँगै रहेका तेह्रथुमका युवक भने पौडेर बाँचेको उल्लेख गर्दै बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]