• पुस ११, २०७७
  • जुनकिरी खबर

तरहराको सडकमा ट्राफिक डिभाइडर निर्माण

alt

दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले तरहराका युवाहरुले सडकमा ट्राफिक नियम सहितको डिभाइडर, सांकेतिक चिह्न निर्माण गरेका छन् ।

हिपहप नेपाल तरहराका समूहले करीब डेढ किलोमिटरको बाटोमा ट्राफिक नियमसहितको डिभाइडर, जेब्राक्रसिङ निर्माण गरेका हुन् ।

हिपहप नेपालका अध्यक्ष दानबहादुर राईले यसअघि पनि सामाजिक काममा सक्रिय रहेको संस्थाले तरहरामा रहेका सबै क्षेत्रका सडकमा ट्राफिक चिह्न निर्माण गरिने तयारी रहेको जानकारी दिए ।

हिमशिखर लाइनदेखि बुद्धचौकसम्मको बाटोमा आँफूहरुले ट्राफिक डिभाइडर लगाईएको उनले बताए । आगामी दिनमा आँफूहरु विभिन्न सामाजिक काममा जुट्ने उनको भनाई थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]