• माघ १२, २०७७
  • जुनकिरी खबर

गोरखा होटलको टपमा अब निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालन

alt

प्रदेश एक मै लोकप्रिय गोर्खा डिपार्टमेन्ट अन्तर्गत रहेको गोर्खा होटेलको टपमा सोमबारदेखि निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । २५देखि ३० जनासम्म बसेर खान मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको हो । कोरोना महामारीले होटेल व्यवसायमा पारेको असर क्रमशः उठ्ने अवस्थामा रहेको कारण फरक सुविधासहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको निलगिरी गोर्खा रेस्टुरेन्टका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो । इटहरीमा खुलेका अन्य रेस्टुरेन्ट भन्दा पृथक् परिकार र सेवा यस रेस्टुरेन्टले दिने उहाँको भनाई छ । 
 
उहाँका अनुसार रेस्टुरेन्टबाट पुरै इटहरीको दृश्यावलोकन गर्न सकिने छ । यसको लागि यहाँ दूर बिनको व्यवस्था समेत गरिएको छ । सामान्य घरमा खाने स्थानीय खानेकुराका विशेष मेन्यु बनाएर प्रस्तुत गर्ने रेस्टुरेन्टको योजना छ । जाडो याममा भन्दा गर्मी याममा यो रेस्टुरेन्ट उपयुक्त हुने जनाइएको छ । रेस्टुरेन्टमा जन्मदिन, वार्षिक उत्सव जस्ता कार्य गर्न समेत उचित हुने बताइएको छ । 
 
साथै आउँदै गरेको प्रणय दिवसका दिन यहाँ विशेष संगितिक कार्यक्रम, लाइभ ग्रिल लगायतका कार्यक्रम आयोजना गर्ने रेस्टुरेन्टका सञ्चालन आर्चायले जानकारी दिनुभयो । 
 
fff T

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]