• माघ १५, २०७७
  • जुनकिरी खबर

एनटिभि इटहरीमा आखाँसिविर सम्पन्न

alt

एनटिभि इटहरीको पहिलो वार्षिक उत्सको पुर्व सन्ध्यामा एनटिभि इटहरीले आखाँ शिविरको अयोजना गरकोे छ ।
गतवर्ष देखी प्रशारण सुरु भएको नेपाल टेलिभिजनको पाचौ टेलिभिजनको रुपमाप्रशारण भएको एनटिभि इटहरीले समाजिक उत्तरदायित्व अन्तरगतपहिलो वार्षिक उत्सको अवसरमा कार्यालको प्रागणमा आखाँशिविरको अयोजना गरकोे हो ।

एनटिभि इटहरी र नवदृष्टि आइ हस्पिटल इटहरी प्रालिको प्राविधिक सहयोगमा भएको आखा शिविरमा ६१जना सर्वसाधारणले आखा चेक चाज गराएका थिए । जममध्ये १० जनाको मोतियाविन्दु र ३ जनाको आखामामासु पलाएको ५० प्रतिशत छुटमा अप्रेसन गरिने आखाँ शिविरका सयोंजक माधव घिमिरेले जानकारी दिनु भएको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]