• माघ २५, २०७७
  • जुनकिरी खबर

विशाल बजारमा राष्ट्रिय झण्डाले ग्राहक आकर्षित गरिँदै

alt

इटहरीमा रहेको विशाल बजारमा केहि समय अगाडि ग्राहकलाई अकर्शीत गर्न भन्दै झण्डा राखिएको थियो । कोरोना महामारीपछि ग्राहकको आगमन कमि भएको र आर्कषण बढाउन भन्दै राखिएका छाता अझै पनि छन् । छाताले ग्राहकलाई अकर्षित गरेपछि आइतबार पुनः विशाल बजारमा नेपालि राष्ट्रिय झण्डाले सजाइएको छ । अहिले प्रविधिको परिवर्तनसँगै आफूहरु पनि चल्नलाई झण्डा राखिएको व्यवसायी दिवस पोखरेलले जानकारी दिए ।
यो भन्दा पहिला राखिएको छाताले पनि ग्राहकको आकर्षण बढेको र अब झण्डाले त्यो आकर्षणलाई अझै बढाएर लैजाने उनको भनाइ छ । ‘हामीले कोरोना महामारीपछि बजारमा ग्राहकलाई आकर्षित गर्न पहिला छाता राखेका थियौँ । जसले यहाँ आउने ग्राहकको संख्यामा वृद्धि भएको थियो । सामान किन्ने मात्रै नभएर यहाँ प्रचारप्रसारमा पनि मद्दत पुगेको थियो ।
 
अहिले पुनः केहि फरक गरौँ भनेर हामी व्यवसायीले छलफल गरौँ । सबैले राष्ट्रिय झण्डा राख्ने मत राख्नु भयो र हामीले यहाँ अहिले सामाजिक सञ्जाल फेसबुर र टिकटकमा भिडियो बनाउनेलाई लक्षित गरेर झण्डा राखेका छौँ’, उनले भने । यसले पहिलाको भन्दा ग्राहकको संख्यामा वृद्धि हुने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]