• माघ २६, २०७७
  • जुनकिरी खबर

सडकको धुलोले प्रदुर्शण भएपछि इटहरीका व्यापारीले गरे विरोध

alt

इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थामा नभएको भन्दै इटहरीबासीले केहीबेर ढाट लगाएर मुख्य हाई–वे अवरुद्ध गरेका छन् । इटहरी–विराटगर लाइनका स्थानीयले धुलोका कारण सास्ती खेप्नुपरेको भन्दै हाई–वे अवरुद्ध गरेका हुन् ।

जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्यप्रति जनताको प्रश्नैप्रश्न छ । खाल्डाखुल्डी सडकको कारण हाई–वेमा हिँड्न सक्ने अवस्था नभएको भन्दै सडकमै ड्रम लडाएर बाटो अवरोध गरेका थिए । इटहरीमा धुलोको कारण हिँड्न समस्या हुँदासमेत सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै केहीबेर मुख्य हाई–वे नै अवरुद्ध भएको थियो ।

व्यवसायीहरूले जायज माग राखिरहदा इटहरी उपमहानगरले राजमार्गमा तत्काल पानी हाल्न भन्दै गाडी पठाए पछि आन्दोलन रोकिएको छ । उनीहरूले दैनिक ३ पटक पानी हाईवेमा हाल्न माग गरेका छन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]