• माघ २८, २०७७
  • जुनकिरी खबर

पूर्व फुटबल खेलाडी चन्द्र बहादुर लिम्बुद्धारा ५५ हजार रकम प्रदान

alt

सुनसरीकाे इटहरी उपमहानगर २० तरहरा स्थित युवा मिलन क्लबलाइ भवन तथा भाैतिक संरचना निर्माणका लागि हङकङमा रहेका साेहि क्लबका सदस्य एवम पूर्व फुटबल खेलाडी चन्द्र बहादुर लिम्बुले रू ५५ हजार रकम प्रदान गरेका छन ।
 
मंगलबार क्लबकै प्राङगणमा अायाेजित एक कार्यक्रम बिच साे रकम हस्तानतरण गरिएकाे हाे । चन्द्र बहादुर लिम्बुकाे तर्फबाट उनकाे बाबा हस्त राज लिम्बुले उक्त रकम हस्तानतरण गरेका हुन ।
रकम लिदै युवा मिलन क्लबका अध्यक्ष जिवन गिरीले सहयाेगि हातहरू प्रति धन्यवाद ब्यक्त गरेका थीए ।
तरहरा क्षेत्रकै सबै भन्दा पुरानाे मानिएकाे युवा मिलन क्लब (YMC) बेला बेलामा बिभिन्न सामाजिक कामहरूमा पनि त्यतिकै सकृिय रहदै अाएकाे छ ।
 
त्यसैगरी साेहि क्लबका पूर्व सचिव राेहित भुजेलकाे स्वास्थ्य उपचारकालागि लिम्बु परिवारले रू २०००० ( बिस हजार) रकम सहयाेग गरेका छन ।
 
भुजेल लामाे समयदेखि अस्वस्थ रहि उपचार पछि केहि सुधार अाएकाेमा थप उपचारका निमित्त लिम्बु परिवारले रू २० हजार रकम सहयाेग गरेका हुन ।रकम पाउपछि भुजेल परिवारले सहयाेगि हातहरू प्रति स धन्यवाद प्रकट गरेका थीए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]