• फागुन ३, २०७७
  • जुनकिरी खबर

निलगिरी गोरखा रेस्टुरेन्टले मनायो भ्यालेन्टाइन डे

alt

इटहरीस्थित निलगिरी गोरखा रेस्टुरेन्टले भव्य कार्यक्रम गरी प्रणय दिवस मनाएको छ । नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको रेस्टुरेन्टले लाइभ म्युजिकको वातावरणमा लाइभ विविक्यु र लेभिस बफेट डिनरको कार्यक्रम गदै भ्यालेन्टाइन डे मनाएको हो । 
 
गोरखा होटेलको ८ औ तल्लामा रहेको रेस्टुरेन्टमा इटहरी, धरान र विराटनगरका करिब ५० जनाले कार्यक्रमको मनोरञ्जन गरेका थिए ।
 
कार्यक्रममा भ्यालेन्टाइन डे को शुभकामना आदान प्रदान गरिएको थियो । नयाँ व्यवस्थापन र रुफटप भ्यु सहित सञ्चालनमा आएको रेस्टुरेन्टले पूर्वमा नौलौ खानाका परिकार र आतिथ्य प्रदान गर्ने रेस्टुरेन्टका सञ्चालन बलराम आर्चायले जानकारी दिनुभयो । 
 
भ्यालेन्टाइन डे जस्तै अन्य इभेन्ट अगामी दिनमा समेत आयोजना हुने आर्चायले बताउनुभयो ।
150256978_3828507047199110_8802477218359039147_o
 
Untitled 1
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]