• फागुन ११, २०७७
  • जुनकिरी खबर

इटहरीको विराटनगरलाइनमा बाँसको बार लगाई सडक अवरुद्ध

alt

काममा ढिलासुस्ति गरेकै कारण आफ्नो व्यवसायमा असर परेको भन्दै मंगलबार विराटनगरलाइनमा व्यवसाय गर्ने व्यवसयीहरुले बाँसको बार लगाएर सडक अवरुद्ध गरेका छन् । सडकको काम सुस्त हुँदा पनि स्थानीय तहबाट कुनै पहल नभएकाले सडक अवरुद्ध गर्न बाध्य भएको व्यवसायीहरु बताउँछन् ।

विराटनगरलाइनको राधाकृष्ण मन्दिरअगाडि एकतर्फी बाँसको बार लगाएर बाटो अवरुद्ध गरेपछि सवारीसाधनहरु इटहरी चौकबाट बीपी चौक हुँदै विराटनगर जाने र उताबाट आउने सवारीसाधनहरु पनि त्यही रुट भएर आवाताजावत गरेका थिए । झण्डै एक घण्टा जति जाम भएपछि इलाका प्रहरी कार्यालय र ९ नम्बर वडाका वडाध्यक्ष भूपेन्द्र वरालको नेतृत्वमा सडक खुलाइएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]