• फागुन १६, २०७७
  • जुनकिरी खबर

इटहरीमा इपि ल्याण्ड वाटर पार्क १७ गतेबाट सञ्चालन

alt

तराईको गर्मी ठाउँमै हिउँको आनन्द लिन सकिने गरी सुनसरीको इटहरीमा नेपालमै पहिलो पटक बाटर पार्क सञ्चालनमा आउने भएको छ ।

गत वर्षको चैत्र महिना देखि नै सञ्चालनमा ल्याउने तयारी सहित निर्माण सम्पन्न भएको भएपनि कोरोना कहरका कारण सञ्चालनमा आउन नसकेको इपि ल्याण्ड एण्ड वाटर पार्क यही फागुन १७ गतेबाट सञ्चालनमा आउने भएको हो ।

पर्यटकीय क्षेत्र इटहरीको तालतलैया नजिकै इटहरी २मा निर्माण सम्पन्न भएको इपि ल्याण्ड एण्ड वाटर पार्क प्रालिले पत्रकार सम्मेलन गरि सञ्चालनका विषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष भीमबहादुर पौडेल ६ विघा क्षेत्रफलमा ३० करोडको लागतमा निर्माण गरिएको वाटर पार्कमा मनोरञ्जनका लागि आउनेहरुले हिउँको मजा लिन सक्ने समेत जानकारी गराए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]