• फागुन १६, २०७७
  • जुनकिरी खबर

केराबारीमा अबैध उत्खनन् रोक्न माग राख्दै गाउँपालिका घेराउ

alt

मोरङको केराबारी गाउँपालिकामा भित्र रहेको खोलाबाट अबैध उत्खनन् रोक्न माग राख्दै स्थानियले गाउँपालिका घेराउ गरेका छन । गाउँपालिकाकाे ८ नम्बर वडामा रहेकाे खदम खाेला भइरहकाे अबैध उत्खननले साेहि वडामा रहकाेआमजुङी का करिब ५०० घरपरिवारलाई जोखिम बनाएको भन्दै उनीहरुले अहिले गाउँपालिका घेराउ गरिरहेका  छन । 

गाउँपालिका कार्यालय घेराउ गर्न आएका स्थानियले  व्यवसायी भिम पाैडेल तथा गाउँपालिका अध्यक्ष राेहित बहादुर कार्की विरूद्ध नाराबाजी गरेका छन् ।  व्यवसायी भिम पाैडेलकाे क्रसरले मापदण्ड विपरित करिब ३० फिट गरहिराइ सम्म उत्खनन् गरिरहकाे र त्यसमा गाउँपालिका अध्यक्षकाे समेत संलग्नता हुनसक्ने उनिहरूकाे भनाइ रहेकाे छ । 

 गाउँपालिका कार्यलयमा सामान्य तोड्फोड भएकाे छ, भने सुरक्षाकालागी सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]