• साउन ७, २०७६
  • जुनकिरी खबर

फिदिम नगरका वडाध्यक्ष हर्क मोक्तानको निधन

alt

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा काग्रेस फिदिम नगर सभापति हर्क मोक्तानको निधन भएको छ । सोमबार बेलुका उनकै निजी निवास फिदिम १ बुद्धमार्गमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रेसर,मुटुको रोगबाट थलिएका मोक्तानको ७१ वर्षको उमेरमा निधन भएको फिदिम १ काग्रेस सभापति शुभराज थापाले जानकारी दिए ।

उनको आज बिहान १२.३० बजे हेवाखोलामा अन्त्येष्टी गरिने भएको उनका छोरा सन्तोष मोक्तानले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]