• फागुन १९, २०७७
  • जुनकिरी खबर

इटहरीमा मानव बेचबिखन विरुद्धको कार्यक्रम सम्पन्न

alt

 मानव बेचबिखन नियन्त्रणका विषयवस्तुमा केन्द्रीत भएर सुनसरीको इटहरीमा संघ संस्थाहरुविच अन्तरक्रिया गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरु मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको सामुहिक अधिकार महाशाखाका प्रमुख हरि ज्ञवाली र आयोगको प्रदेस नम्बर १ कार्यालय प्रमुख नितु गडतौलाले मानव बेचबिखन तथा नियन्त्रणका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिहरुले मानव बेचबिखनको हालको अवस्थालाई मुल्याँकन गर्दै आगामी दिनमा मानव बेचबिखनका घटनाक्रमहरु हुन नदिने तर्फ सहज हुन पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]