• चैत १, २०७७
  • जुनकिरी खबर

इटहरीको एक मन्दिरमा चोरी

alt

इटहरीको एक मन्दिरमा चोरी भएको छ । इटहरी ५, सिद्दकाली टोलस्थित नवदुर्गा भवानी मन्दिरमा शुक्रबार राती चोरी भएको हो ।

चोरले मन्दिर प्रवेश गर्ने चेन गेटको ताला फुटाएर दुईवटा दान पेटिकामा रहेको लगभग २० हजार नगद लगेको हो ।

सोही राती मन्दिर आसपासमा रहेको घरहरुबाट धाराको टुटी, मोटर ,कल लगायत बाहिर राखिएका फलामका सामान चोरेर लगेको समेत स्थानीयले बताए ।

इलाका प्रहरी कार्यलय इटहरीले चोरी भएको मन्दिरको प्रकृति मुचुल्का तयार गरेको र अनुसन्धान तीव्र बनाएर अपराधी पत्ता लगाउने आश्वासन समेत दिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]