• चैत २, २०७७
  • जुनकिरी खबर

बेलबारीको नगरसभा, दुई वटा विधेयक पास

alt

बेलबारी नगरपालिकाको सातौँ नगरसभा दुईवटा विधेयक पास गर्दै समापन भएको छ । नगरसभाले वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण विधेयक र सौर्यऊर्जा प्रवर्धन विधेयक पास गर्दै नगरसभा समापन भएको हो ।

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम् दिगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षणसम्बन्धी कानुन बनाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरसभाले नगरमा आफैँ वैकल्पिक ऊर्जा उत्पादन गर्ने गरी सौर्यऊर्जा प्रवर्धन विधेयक पास गरेको छ । बेलबारीले वैकल्पिक ऊर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । प्रकृतिमा निरन्तर रूपमा प्राप्त भइरहने र प्रयोगबाट न्यून वातावरणिय असर पर्ने भएकाले वैकल्पिक ऊर्जामा जोड दिएको नगर प्रमुख सुवेदीले बताए ।

वातावरणीय असरसमेत नगर्ने भएपछि वैकल्पिक ऊर्जामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]