• वैशाख २, २०७८
  • जुनकिरी खबर

विराटनगर आठसहित प्रदेशमा थपिए १६ सङ्क्रमित

alt

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार तीन जिल्लामा १६ जना सङ्क्रमित भेटिएका हुन् ।

मोरङमा आठ, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका एक–एक जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार विराटनगरमा आठ, सुनसरीको इटहरीमा तीन, देवानगञ्ज, बर्जु र धरानमा एक–एक, झापाको कमल गाउँपालिकामा एक र प्रदेश १ बाहिरका एक जना रहेका छन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार पाँच सय ३२ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार आठ सय ७० सङ्क्रमणमुक्त भएका छन् । एक सय ९५ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]