• साउन ९, २०७६
  • जुनकिरी खबर

विप्लव समूहसँग औपचारिक वार्ता गर्ने सरकारकाे संकेत

alt

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग औपचारिक वार्ता गर्ने संकेत गरेका छन्। बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्ने संकेत गरेका हुन्।

‘२०७५ भदौ ८ गते सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले विप्लवसँग वार्ता गर्ने प्रतिवेदन बुझाएको थियो’ मन्त्री बाँस्कोटाले भने ‘अहिले उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको छ।’ सोहि प्रतिवेदनमा स्वतन्त्र मदेशको माग गर्ने सिके राउतसँग भने वार्ता गर्न नपर्ने उल्लेख थियो। राउत केहि समय अघिदेखि मुलधारको राजनीतिमा आएका थिए।

विप्लव समूहसँग अहिलेसम्म सरकारले औपचारिक वार्ता नगरे पनि विभिन्न चरणमा अनौपचारिक वार्ता भएको बताइएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]